सुवास नेम्वाङको निधनको खबरपछि प्रधानमन्त्री, एमाले अध्यक्ष ओलीलगायत नेता अस्पतालमा
भदौ २६, २०८०काठमाडौँ - संविधानसभाका पूर्वअध्यक्ष तथा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनको खबरपछि प्रधानमन्त्री र एमाले अध्यक्ष अस्पताल पुगेका छन् । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालमा पुगेका हुन् । हृदयघातका कारण नेम्वाङको मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो । उहाँलाई बालु
सबै पढ्नुहोस