महाभूकम्पको ६ वर्ष पूरा
बैशाख १२, २०७८काठमाडौं - २०७२ साल वैशाख १२ गते गोरखा जिल्लाको बारपाक उत्तरी क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ७.८ रेक्टर स्केलको महाविनाशकारी भूकम्पको आज छैटौं स्मृति दिवस मनाइँदैछ । राजधानी काठमाडौं उपत्यकासहित मध्य नेपालका १४ जिल्लामा क्षत बिक्षत पुर्याएको भूकम्पले करिव ९ हजार मानिसको मृत्यु भएको थियो भने २२ हजारभन्दा बढी घाइते भएका थिए । अन्य १८ जिल्ला कम
सबै पढ्नुहोस