त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जब सांसदकै सुटकेस फुटाइयो...
माघ २८, २०८०काठमाडौं - नेपाली कांग्रेसकी सांसद सरिता प्रसाईंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो सुटकेस फुटाएर चकलेट चोरिएको गुनासो गरेकी छिन। आइतबार प्रतिनिधिसभा अन्तर्गत रहेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उपस्थित गृहमन्त्री नारायणकाजी श्रेष्ठसमक्ष उनले गुनासो गरेकी हुन् । आफन्तहरूसँग मलेसिया र सिंगापुर भ्रमण सके
सबै पढ्नुहोस