भाउजूलाई म मरे भनेर अन्तिम म्यासेज गरेर सदाका लागि अस्ताए इजरायलमा डोटीका पदम
असोज २३, २०८०दिपायल - डोटी जिल्लाको आदर्श गाउँपालिका वडा नं ५(साबिक लामिखाल गाबिस) पीड घर भएका पदम थापा सुन्दर भविष्यको कल्पना गरेर इजरायल गएका थिए । सुदूरपश्चिम विश्वविद्यालयको बिएस्सी एजीका विद्यार्थीका लागि ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत इन्टर्नसिपमा अध्ययन गर्न इजरायल पुगेका हुन थापा । एक महिना अगाडि मात्रै थापाका घरपरिवार,आफन्त साथीभाइ, इष्टमित्रहरूले इजरायल बसाइँ सुखद होस् सोचेका सप
सबै पढ्नुहोस