×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एपीएफले माग्यो यी पदमा दरखास्त (सूचनासहित)

एपीएफले माग्यो यी पदमा दरखास्त (सूचनासहित)

काठमाडौं - सशस्त्र प्रहरी बल(एपीएफ)ले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । सशस्त्र प्रहरी बल भर्ना तथा छनोट शाखा, हलचोकले समूह (स्वास्थ्य) तर्फ २४ जनाका लागि आवेदन आह्वान गरेको हो ।  योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजदेखि चैत १२ गतेसम्म दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।

May be an image of blueprint, floor plan and text

May be an illustration of blueprint, ticket stub and text 

प्रतिकृया दिनुहोस्