के सरकारले दिन लागेको जोन्सन एन्ड जोन्सनको कोभिड खोप सुरक्षित छ ?
साउन ३, २०७८अमेरिकाबाट कोभ्याक्स कार्यक्रम अन्तर्गत आएको जोन्सन एन्ड जोन्सनको कोरोनाविरुद्धको खोप काठमाडौंमा सोमबारदेखि (भाेलि) लगाइँदैछ । भाेलिदेखि ६ गते (बुधबार)सम्म निश्चित उमेर समूह र वर्गमा नागरिकलाई खोप दिइने भएको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीको संयोजकत्वमा बसेको कोभिड-१९ खोप कार्यक्रमलाई थप प्रभावकारी गर्न गठित समन्वय तथा अनुगमन समितिको बैठकले काठमाडौंका
सबै पढ्नुहोस