×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सप्तकोशी नदीको बहाव तीनसय मिटर फैलियो

सप्तकोशी नदीको बहाव तीनसय मिटर फैलियो

भदौ १४, २०७८

काठमाडौँ -निरन्तर वर्षाका कारण बेलका नगरपालिकाको तटीय क्षेत्रमा सप्तकोशी नदीको  बहाव ३०० मिटरसम्म फैलिएको छ । बाढीका कारण आइतबार रातीसम्ममा सप्तकोशीले धार परिवर्तन गर्दै नदी, किनारको तटीय क्षेत्रका वडा नं २, ३, ८ र ९ का दुई हजार ४०० परिवारलाई असर पारेको  नगरप्रमुख दुर्गाकुमार थापाले  । तटीय क्षेत्रमा  डम्रीबोट, सोमबारे, मसानघाट, रामनगरका साथै धौरी, एबिसी र श्रीलङ्का टाप्पु पर्दछ

सबै पढ्नुहोस