सहज छैन नेपाललाई साफ च्याम्पियनसीप
भदौ २१, २०७८काठमाडौँ,भारतसँगका दुई मैत्रीपूर्ण खेलपछि नेपालका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रदर्शन सुधार आएको दाबी गरे । उनले साफ च्याम्पियनसीप जित्ने दाबी गरेपनि गृह मैदानमा नेपालका दुई खेल हेर्दा दीर्घ रोगका रुपमा रहेको ‘फिनिसिङ’मा खास्सै सुधार देखिएन । नेपालले भारतसँग जुन गतिमा खेलेको छ‚ यसलाई भने नेपाली फुटबलमा केही सुधार देखिएको रुपमा भने लिनैपर्छ । तर यो सुधार दक्षिण एसियाको च्याम्
सबै पढ्नुहोस