×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एमसीसीविरुद्धको तथ्यपरक आलोचनाको समर्थन गर्छौँ : अमेरिका

एमसीसीविरुद्धको तथ्यपरक आलोचनाको समर्थन गर्छौँ : अमेरिका

भदौ २२, २०७८

काठमाडौं- आफूलाई स्वतन्त्र अभिव्यक्तिको समर्थक भएको भन्दै अमेरिकाले एमसीसीविरुद्धको तथ्यमा आधारित आलोचनासमेत सह्य हुने बताएको छ । ‘शान्तिपूर्ण तरिकाले आफ्नो विचार व्यक्त गर्ने अधिकार लोकतन्त्रको आन्तरिक अंग हो,’ सरकारले २७ वटा प्रश्न सोधेको २ दिनपछि आफ्नो आधिकारिक ट्वीटरमा नेपालस्थित अमेरिकी राजदूतावासले लेखेको छ, ‘एमसीसीविरुद्धको तथ्यमा आधारित आलोचनाको समर्थन गर्छौँ ।’

सबै पढ्नुहोस