म्यानयू वेस्टह्यामसँग पराजित
असोज ७, २०७८काठमाडाैँ- म्यानचेस्टर युनाईटेड लिग कप (कार्बाओ कप) मा वेस्ट ह्यामसँग पराजित भएको छ । युनाईटेडको घरेलु मैदान वल्ड ट्राफोर्डमा युनाईडेमाथि १-०को जित निकाल्यो । वेस्टह्यामका लागि म्यानुअल लान्जिनीको गोल निर्णायक बन्यो । जितसँगै वेस्टह्याम इङलिस लिग कपको अन्तिम १६ मा स्थान बनाउन सफल भयो । इङलिस प्रिमियर लिगमा यसै साता वेस्ट हमलाई २-१ ले हराएको युनाइटेड जित लय कायम राख्न नसक्दा वेस्टह्यामले बदला लिन सफल भयो । खेलको
सबै पढ्नुहोस