×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

असोज १९, २०७८

कठमाडौँ- नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला रु. पाँच सयले बढेर रु ९० हजार ३०० कायम गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्याङ्कानुसार छापावाल सुनको मूल्य प्रतितोला रु ९० हजार ३०० तोकिएको हो । छापावाल सुन सोमबार प्रतितोला रु. ८९ हजारमा ८०० मा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुनको आजको कारोबार मूल्य प्रतितोला रु ८९ हजार

सबै पढ्नुहोस