इन्फलुएन्जा के हो ?
असोज ८, २०७८काठमाडाैँ- नेपालमा इन्फ्लुएन्जा हरेक वर्ष अंग्रेजी महिनाको फेब्रुअरी, मार्च तिर र जुलाई अगस्टतिर गरी वर्षमा दुईपटक बढी देखिन्छ । यसपटक पनि इन्फलुएन्जा जुलाई महिनाबाट देखिन शुरु भएको हो । अगस्टमा अलि बढि भयो । अहिले तथ्याङ्कले यसका बिरामी अलि कम भएर गएको जस्तो देखाएको छ । यसका लक्षणहरू रुघाखो
सबै पढ्नुहोस