×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रधानमन्त्री देउवाले परिवारसँग लगाए टीका

प्रधानमन्त्री देउवाले परिवारसँग लगाए टीका

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले परिवारका सदस्यहरुसँग टीका र जमरा लगाएर दसैँ मनाएका छन्। प्रधानमन्त्रीपत्नी आरजु राणा देउवाले सार्वजनिक गरेको तस्बिरमा प्रधानमन्त्री, श्रीमती आरजु र छोरा जयवीरसिंह देउवा देखिएका छन्। त्यस्तै प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव तथा भतिजा भानु देउवा र प्रकाश देउवा पनि छन्।

 

प्रतिकृया दिनुहोस्