३ सय ७२ सङ्क्रमित थपिए, ९ सय ११ निको
कार्तिक १३, २०७८काठमाडौँ- नेपालमा शनिवार थप ३ सय ७२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशभर गरिएको ५ हजार ३ सय १६ पिसिआर परीक्षणका क्रममा २ सय ९७ जना र २ हजार ५ सय ९५ एन्टीजेन परीक्षणका क्रममा ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ९ लाख ६ हजार ६ सय ९७ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ११ जनाको मृ
सबै पढ्नुहोस