कोरोना अपडेट : थप ४०८ मा संक्रमण‚ ५८९ कोरोनामुक्त
कार्तिक १४, २०७८काठमाडौँ- नेपालमा आइतबार थप ४ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ५ हजार ७ सय ३१ पिसिआर परिक्षणका क्रममा ३ सय ७६ जना र २ हजार १ सय ६८ एन्टीजेन परिक्षणका क्रममा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७ हजार १ सय ५ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप
सबै पढ्नुहोस