सरकारलाई एमालेको ७५१ मागसहितको ज्ञापनपत्र
माघ ९, २०८०काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तर्गत ‘झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’को क्रममा प्राप्त भएका जनताका समस्या सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री दाहाललाई भेटेर एमाले अध्यक्ष केपी ओलीसहित पदाधिकारीहरूको प्रतिनि
सबै पढ्नुहोस