×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

काठमाडौंको डिल्लीबजार कारागारमा पार्किङमा राखेको स्कुटरको डिक्की फुटाएर चोरी

भदौ १९, २०८२

काठमाडौंमा पार्किङमा राखेको स्कुटरको डिक्की फुटाएर चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका-३० डिल्लीबजार कारागार कार्यालयको पार्किङमा राखेको स्कुटरको डिक्की फुटाएर चोरी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए। आइतबार बा ७६ प ७२५२ नम्बरको स्कुटरमा रहेको सामान चोरी भएको हो। 

सबै पढ्नुहोस