‘विक्रम वेधा’ रिमेकमा ऋतिक
पुस २७, २०७८काठमाडाैँ- तामिल चलचित्र ‘विक्रम वेधा’को हिन्दी रिमेक बन्ने भएको छ । आर माधवन र विजय सेतुपति अभिनीत यो चलचित्रको हिन्दी रिमेकमा ऋतिक रोशनले अभिनय गर्ने भएका छन् । २०१७मा रिलिज भएको चलचित्रको रिमेक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टर ऋतिकको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको हो ।
सबै पढ्नुहोस