×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

लघुवित्त स्वेच्छिक मर्जरमा गएमा यस्ता सुविधा

लघुवित्त स्वेच्छिक मर्जरमा गएमा यस्ता सुविधा

पुस २१, २०७८

स्वस्फूर्त रूपमा मर्जरमा जाने लघुवित्त वित्तीय संस्थाहरूका लागि नेपाल राष्ट्र बैंकले विभिन्न छुट तथा सुविधा घोषणा गरेको छ । लघुवित्त संस्थाहरूका लागि एकिकृत निर्देशन २०७८ जारी गर्दै राष्ट्र बैंकले मर्जरमा जाने संस्थाहरूलाई विभिन्न सूचक पुर्‍याउनका लागि थप समय दिने तथा शाखा कार्यालय स्थान्तरण तथा सुगम स्थानमा शाखा कार्यालय स्थापना गर्न दिने व्यवस्था गरेको छ । 

सबै पढ्नुहोस