पूर्व मिस अमेरिका चेल्सी क्रिस्टले गरिन् आत्महत्या
माघ १८, २०७८न्युयाेर्क- मिस अमेरिका २०१९ चेल्सी क्रिस्टले आत्महत्या गरेकी छन् । समाचार संस्था एपीका अनुसार ३० वर्षीय क्रिस्टले अपार्टमेन्टको ९ औँ तलाबाट हाम फालेर आत्महत्या गरेकी हुन् । वर्ष २०१९ मा क्रिस्टले अमेरिकाको कैरोलीना प्रान्तको प्रतिनिधित्व गर्दै मिस अमेरिकाको ताज पहरिएकी थिइन् । पेसाले वकिलसमेत रहेकी क्रिस्ट पछिल्लो समय पत्रकारितामा समेत सक्रिय थिइन् ।
सबै पढ्नुहोस