‘आउने दिनहरुमा पनि नेपालीहरुमा खुसी बाड्न सदैव तत्पर हुनेछु।,’बिमल घर्ती मगर
माघ १९, २०७८काठमाण्डाै – नेपाली राष्ट्रिय फुटबल टाेलीका स्ट्राइकर विमल घर्तीमगरले लामाे समयपछि मैदान फर्किन पाउँदा निकै खुसी लागेकाे बताएका छन् । आज बुधवार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै विमलले नेपालकाे जर्सी लगाएर राष्ट्रिय गान गाउन पाउँदाकाे क्षणलाई अरू कुनै कुरासँग तुलना गर्न नसक्ने बताएका हुन् । उनले लेखेका छन्, ‘निकै लामो समय प्रत्यक्षरूपमा मैदानभित्र नरहँदा पनि भावनात्मक रूपमा राष्ट्रप्रति सदैव आफ्नो शतप्र
सबै पढ्नुहोस