सहिद स्मारक ‘ए’ डिभिजन लिग : प्रतियोगिताका अन्तिम चरणका खेल शुरू हुँदै
फाल्गुण १३, २०७८काठमाडौँ- सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलका अन्तिम चरणका खेलहरू शुक्रवार बाट शुरू हुँदै छन्। प्रतियोगिताको उपाधि मच्छिन्द्र फुटबल क्लबले जितिसकेको छ भने रेलिगेसनमा पर्ने दुई क्लबको तय भइसकेकाले अन्तिम चरण अंक तालिका सुधार र सुखद अन्तका लागि क्लबहरूले प्रतिस्पर्धा गर्ने छन्। शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा जावल
सबै पढ्नुहोस