गठबन्धनलाई बलियाे बनाएर अघि बढ्नुपर्छ : गृहमन्त्री खाण
बैशाख १४, २०७९काठमाडाैँ- गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले पाँच दलीय सत्तागठबन्धनलाई बलियो बनाएर अघि बढ्नुपर्ने बताएका छन् ।नेपाल तरुण दलले बुधबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उनले गठबन्धनको आधारमा नै वर्तमान सरकार रहेको उल्लेख गर्दै गठबन्धनका उम्मेदवारका पक्षमा लाग्न कार्यकर्तालाई निर्देशन समेत दिए । उनले चितवनमा गठबन्धनभित्र देखिएको समस्या समाधान
सबै पढ्नुहोस