मर्स्याङदी करिडोरका चार वटा २२० केभीका सबस्टेसन निर्माण धमाधम
बैशाख १३, २०७९काठमाडौँ- मर्स्याङदी करिडोर २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गतका ४ वटा सबस्टेसनहरुको निर्माण धमाधम भइरहेको छ । आयोजनाअन्तर्गत चितवनको नयाँ भरतपुर, लमजुङको उदीपुर तथा खुदी र मनाङको धरापानीमा २२० केभीका सबस्टेसनहरु निर्माण भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार नयाँ भरतपुर र उदीपुर सबस्टेसन तीन महिनाभित्र निर्माण सम्पन्न ग
सबै पढ्नुहोस