हालान्डको ह्याट्रिकका बावजुत डर्टमुन्ड स्तब्ध
बैशाख १८, २०७९काठमाडौँ- बुण्डेसलिगा अन्तर्गतको खेलमा बोरिसिया डोर्टमण्ड बोचुमसँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा बोचुमसँग डोर्टमण्ड ४-३ गोल अन्तरले पराजित भएको हो । डोर्टमण्डका लागि एर्लिंग हालाण्डले ह्याट्रिक गरेपनि हारबाट भने बचाउन सकेनन् । बोचुमका लागि सेबास्टेन पोल्टर, गेरिट होल्टमन, जर्गन लोकडिया र मिलोस पान्टोभिकले एक एक गोल गरेका थिए । त्यस्तै डोर्टमण
सबै पढ्नुहोस