संसदमा आज पनि बजेटमाथि छलफल
जेठ १८, २०७९काठमाडौँ- सरकारले गत आइतबार संघीय संसदमा पेस गरेको आगामी आर्थिक वर्षको बजेमाथि बुधबार पनि प्रतिनिधि सभामा छलफल हुँदैछ। मंगलबारदेखि प्रतिनिधि सभामा बजेटमाथिको सैद्धान्तिक छलफल सुरु भएको थियो र यो क्रम बुधबार पनि जारी रहने छ। बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा बजेटमाथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ। मंगलबारको छलफल
सबै पढ्नुहोस