प्रधानमन्त्रीकाे अमेरिका भ्रमणबारे जानकारी माग
जेठ ३०, २०७९काठमाडौं- प्रतिनिधिसभाका सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको आगामी असार अन्तिम साता संयुक्तराज्य अमेरिकामा हुने भनिएको भ्रमणबारे जानकारी माग गरेका छन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आज बसेको बैठकमा परराष्ट्र नीति कार्यान्वयनसम्बन्धी भएको छलफलमा सांसदहरुले प्रधानमन्त्रीले गर्ने कुनै पनि भ्रमण अघि सबै दलसँग आवश्यक छलफल र परामर्श गर्दा उपयुक्त हुने धारणासमेत व्यक्त गरे ।
सबै पढ्नुहोस