एमालेको अवरोधपछि संसद् स्थगित, बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेशबारे छानविनको माग
जेठ ३१, २०७९काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोधपछि मङ्गलबारको प्रतिनिधिसभा बैठक स्थगित भएको छ। अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराएको विषयमा एमालेले संसद् अवरुद्ध गरेको हो। त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले बुधबारसम्मका लागि बैठक स्थगित गरे। सभामुख सापकोटाले बैठक अगाडि बढाउन पटकपटक अनुरोध गरे
सबै पढ्नुहोस