दाङमा तोरी उत्पादन घट्दो क्रममा
मङ्सिर १४, २०७९घोराही- दाङमा पछिल्लो समय तोरी उत्पादन घट्दो क्रममा छ । किसानले खेतबारीमा प्रशस्त तोरी खेती गर्ने गरे पनि उत्पादन भने घट्दै गएको पाइएको छ । कुनै समय दाङको तोरी अन्य जिल्लामा बिक्री हुन्थ्यो । तर पछिल्लो समय दाङ तोरी उत्पादनमा परनिर्भर हुन थालेको छ । स्थानीयले तरकारीमा प्रयोग गर्ने तोरीको तेलको साटो सूर्यमुखी र स्वयबिनको तेल प्रयोग गर्न थालेको स्थानी
सबै पढ्नुहोस