बसले अटोलाई ठक्कर दिँदा तीन जनाको मृत्यु
भदौ २, २०७९काठमाडौँ- रौतहटको चन्द्रपुर नगरपालिका-२ पूर्व पश्चिम राजमार्गमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गको पूर्वी लच्का नजिकै बस र अटोरिक्सा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो । प्रहरीकाअनुसार बिहीबार बिहान काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख २०१ नम्बरको बस र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश २-०२
सबै पढ्नुहोस