मिनेन्द्रलाई व्याक गर्दै सुजातालाई टिकट
असोज २३, २०७९काठमाडौं - नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले मोरङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको टिकट पाएकी छन् । सो क्षेत्रमा निवर्तमान सांसद पूर्व मन्त्री डा.मिनेन्द्र रिजाल र कोइराला टिकटको दाबेदार थिए । कांग्रेस क्षेत्रीय समितिले सो क्षेत्रबाट कोइराला र रिजालको नाम सिफारिस गरेको थियो । दुबैले दाबी नछाडेपछि उम्मेदवार टुंगो लगाउन कांग्रेसलाई सकस परेको थियो ।
सबै पढ्नुहोस