देशभर बदली, यस्तो छ तीन दिनको पूर्वानुमान
साउन २४, २०७९काठमाडौँ- देशका विभिन्न स्थानमा मौसममा बदली र वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञा
सबै पढ्नुहोस