×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

अब कर्मचारीले अनलाइनबाटै सरुवा पत्र लिन पाउने

अब कर्मचारीले अनलाइनबाटै सरुवा पत्र लिन पाउने

काठमाडौं - अन्तर स्थानीय तहमा सरुवा भएका कर्मचारीले अनलाइनबाटै आफ्नो पत्र लिनसक्ने भएका छन् ।

सरुवा भएर पनि पत्र हात नपरेका कर्मचारीलाई लक्षित गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अनलाइनबाट सरूवा पत्र डाउनलोड गर्न सक्ने सुविधा ल्याएको हो ।

यसका लागि कर्मचारीले यो वेबसाइटमा गई राष्ट्रिय किताबखाना (निजामती) मा अद्यावधिक भएबमोजिम आफ्नो विवरण (कर्मचारी संकेत नम्बर, मोबाइल नम्बर र जन्म मिति) प्रविष्ट गरी आफ्नो पत्र डाउनलोड एवं प्रिन्ट गर्न सक्छन् ।

प्रतिकृया दिनुहोस्