धनगढी उपमहागनरपालिकाद्वारा अत्यावश्यकबाहेकका सेवा बन्द
माघ ११, २०७८धनगढी- कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि धनगढी उपमहानगरपालिकाले अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरेको छ । उपमहानगरपालिकाले मंगलबार सूचना जारी गर्दै बुधबारदेखि लागू हुने गरी सेवा बन्द गर्न लागेको जनाएको हो । कार्यालयका केही कर्मचारीलाई कोरोना पुष्टि भएको र केही कर्मचारीलाई मिल्दोजुल्दो लक्षण देखा परेर आइसोलेसनमा रहेकाले यही माघ १२ (
सबै पढ्नुहोस