उडुसले दिक्क बनायो ? यस्ता छन् भगाउने घरेलु उपायहरु
कार्तिक २२, २०७९काठमाडौं - उडुसले गर्दा कतिपयलाई साह्रै हैरान पारेको सुनिरहेका हुन्छौ। उडुसको टोकाइबाट रातभर सुत्न नपाएकाहरुले यसबाट कसरी मुक्ति पाउन सकिन्छ भन्ने जिज्ञासा हुनसक्छ । उडुसको टोकाइबाट शरीर चिलाउने, सुन्निने तथा एलर्जी हुनुका साथै विभिन्न रोगहरुसमेत लाग्नसक्छ । उडुस सानो र छिट्टै लुक्ने परजीवी भएकाले यसलाई निर्मुल पार्न एकदमै कठिन हुन्छ । एउटा माउ उडुसले आफ्नो जीवन कालभर पाँचसय अण्डा पार्छ । यसरी गुणा
सबै पढ्नुहोस