थप २५४८ जनामा कोरोना‚ २०२९ संक्रमणमुक्त
साउन २४, २०७८नेपालमा आइतबार थप २ हजार ५ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९ हजार ३३ पीसीआर परीक्षणका क्रममा २ हजार १ सय ३७ र ३ हजार ३ सय ४५ एन्टीजेन परीक्षणका क्रममा ४११ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ८३ हजार ३५५ पुगेको छ । त्यस्तै गत २४ घण्टायता कोरोनाका कारण थप ५५ जनाको मृत्यु भएको छ । योसँगै न
सबै पढ्नुहोस