×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एमसीसीकाे पक्षमा मत दिने कांग्रेसकाे निर्णय

एमसीसीकाे पक्षमा मत दिने कांग्रेसकाे निर्णय

काठमाडौँ- सत्तारूढ नेपाली कांग्रेसले अमेरिकी सहयोग परियोजना, मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)काे पक्षमा मतदान गर्ने निर्णय गरेकाे छ । 

मंगलवार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले यस्ताे निर्णय गरेकाे हाे । बैठकले एमसीसी संसद्मा टेबल गर्ने निर्णय गरेको सांसद गगन थापाले जानकारी दिएका छन् ।

बैठकमा प्रधानमन्त्री देउवाले आफूले सभामुखलाई भाेलि एमसीसी टेबुल गर्न भनेकाे सांसद थापाले उल्लेख गरे ।

प्रतिकृया दिनुहोस्