सुपर लघुवित्तकाे सहयाेगले फलफुल पसलकी साहुनी बनीन् सृजनशिल सृजना दिदी
चैत २०, २०७८घोराही उप–माहानगरपालिका को वार्ड नं. २.मा रहेको रामपुर बजार,सानो तर निकै ब्यस्त हुने त्यस बजारको चोकैमा छ अनुस्का फलफुल एण्ड किराना पसल । सधै हंसिलो अनुहारमा देखिने सृजना हतार–हतार सुन्तला पलास्टिक व्यागमा राख्दै हुनुहुन्थ्यो र भन्दै हुनुहुन्थ्यो ‘‘दिदि पैसा खुद्रा नै दिनुस है, समुह बैठक सुरु हुन पाँच मिनेट मात्र बाकि छ,ढिला भयो भने ५० रुपैया जरिवाना तिर्न लगाउछन् दिदि बहिनी
सबै पढ्नुहोस