लघुवित्तले घरदैलाेमै गएर सेवा दिदाँ संचालन खर्च बढने भएकाले व्याज धेरै लिनुपर्ने बाध्यता छ : सपाेर्ट लघुवित्तका अध्यक्ष अधिकारी
माघ २, २०७८काठमाडाैँ - नेपालका लघुवित्त वित्तीय संस्थाहरूले विपन्न तथा न्यून आय भएका व्यक्ति र महिलाहरूलाई सदस्य बनाएर काम गर्दै आएका छन् । उनीहरुले विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट सापटी लिएर आफ्ना सदस्यहरूलाई सामूहिक जमानीमा कृषि, लघु उद्यम व्यवसाय सञ्चालन गर्न विना धितो लघुकर्जा तथा स्वीकारयोग्य धितो लिई लघु उद्यम तथा लघु व्यवसाय सञ्चालन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । अन्य क्षेत्र जस्तै
सबै पढ्नुहोस