×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

बैंक/वित्त

नबिल बैंकमा सिनियर डीसीओमा बढुवा भए मनोज ज्ञवाली

नबिल बैंकमा सिनियर डीसीओमा बढुवा भए मनोज ज्ञवाली

पुस १४, २०८१

काठमाडौं - मनोज कुमार ज्ञवाली नबिल बैंकका वरिष्ठ प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीओ) मा बढुवा भएका छन् । ज्ञवालीलाई बैंक सञ्चालक समितिले गत बिहीबार बढुवाको निर्णय गरी आइतबार पत्र दिएको हो ।  २०७७ जेठमा ज्योती विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पदबाट राजीनामा दिएर ज्ञवाली नबिल बैंकमा नायब महाप्रबन्धकको रूपमा प्रवेश गरेका थिए । 

सबै पढ्नुहोस