झापाका ९ वटा विद्यालयलाई एनएमबि बैंकको सहयोग
फाल्गुण २१, २०७९काठमाडौं-एनएमबि बैंक लिमिटेडले झापाका ९ वटा सामुदायिक विद्यालयहरुलाई डस्टबिन सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत झापाको धुलाबारी क्षेत्रका ९ वटा सामुदायिक विद्यालयहरुलाई १०० वटा डस्टबिन सहयोग गरिएको बैंकले जनाएको छ । समुदायिक विद्याालयको सरसफाइ तथा विद्यार्थीलाई फोहोर व्यवस्थापनमा बानी बसाल्ने
सबै पढ्नुहोस