×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

अर्थ समाचार

नबिल बैंकमा रोजगारीको अवसर, एकैपटक माग्यो यति धेरै कर्मचारी

नबिल बैंकमा रोजगारीको अवसर, एकैपटक माग्यो यति धेरै कर्मचारी

काठमाडाैं - नबिल बैंकले एकैपटक ठूलो संख्यामा कर्मचारी माग गरेको छ । नबिलले एक सूचना जारी गर्दै एक सय जना कर्मचारी माग गरेको हो ।
नबिलले ट्रेनी असिस्टेन्टमा ५० जना र जुनियर टेलरमा ५० जना कर्मचारी मागेको छ ।

ट्रेनी असिस्टेन्टको हकमा कम्तीमा एक वर्ष ट्रेनिङ गरेको, कम्तीमा सेकेण्ड डिभिजनमा ब्याचलर डिग्री उर्तीर्ण गरेको २५ वर्ष ननाघेको नेपाली नागरिक हुनुपर्ने छ ।

जुनियर टेलरको लागि कम्तीमा सेकेण्ड डिभिजनमा १२ पास उर्तीर्ण हुनुपर्ने छ । उमेरको हकमा २३ वर्ष ननाघेको हुनुपर्ने छ ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आवश्यक कागजातसहित नबिल बैंकको बेवसाइटमार्फत असार १३ गते भित्र आवेदन दिन सकिनेछ ।

प्रतिकृया दिनुहोस्