×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

बैंक/वित्त

साताको पहिलो दिन सुन र चाँदी दुवै धातुको मूल्य उकालो

साताको पहिलो दिन सुन र चाँदी दुवै धातुको मूल्य उकालो

असार २०, २०७८

साताको पहिलो कारोबार दिन आइतबार  सुन र चाँदी दुवै धातुको मूल्य उकालो लागेको छ । आज छापावाल सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन छापावाल सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।  त्यस्तै तेजाबी सुन पनि प्रतितोला ३ सय रुपैयाँले बढेर ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । 

सबै पढ्नुहोस