आईपिओ निष्काशनका लागि सिवाईसी लघुवित्तले दियाे आवेदन
असोज १६, २०७८काठमाडाैँ - सिवाईसी नेपाल लघुवित्तले आईपिओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले असोज ११ गते बोर्डमा आवेदन दिएको हो । कम्पनीले सर्वसाधारण (वित्तीय संस्थाका कर्मचारी र सामुहिक लगानी कोष समेत) लाई प्रति कित्ता १०० अंकित दरको ३ लाख ९५ हजार ३३६ कित्ता साधारण शेयर सार्वजनिक गर्न लागेको हो । बोर्डबाट अनुमति पाएपछि कम्पनीले आईपिओ निष्काशन गर्ने छ &n
सबै पढ्नुहोस