बिहीबार नेप्से ३२ अंकले घट्यो
असोज १४, २०७८काठमाडौँ - साताको सेयर कारोबार हुने अन्तिम दिन बिहीबार नेप्से परिसूचक ३२.५१ अंकले घटेको छ । १.२२ प्रतिशतले घटेर नेप्से परिसूचक २६३३.४२ बिन्दुमा पुगेको हो । कारोबारमा आएका १३ समूहका परिसूचकमध्ये तीन समूहका परिसूचक सकारात्मक छन् । बैंकिङ समूहको परिसूचक १.०९ प्रतिशतले खस्किएको छ । व्यापार समूहको परिसूचक ३.९२ प्रतिशतले वृद्धि भएको छ । विकास बैंक समूहको परिसूचक ३.१८ प्रतिशतले घटेको छ ।
सबै पढ्नुहोस