रास्वपाका यी तिनवटै उम्मेदवारले पाए टिकट
चैत १८, २०७९राष्ट्रिय स्वतन्त्र पार्टीले अगामि बैशाख १० गते हुने उपनिर्वाचनका लागि आफ्ना उम्मेद्वारहरुलाई टिकट वितरण गरेको छ। पार्टी कार्यालयमा शनिबार पत्रकार सम्मेलन गर्दै रास्वपाले टिकट वितरण गरेको हो। रास्वपाबाट चितवन २ का लागि पार्टी सभापति रबि लामिछानेले टिकट पाएका छन्। यस्तै, तनहुँ १ मा भर्खरै नेपाली कांग्रेस परित्याग गरेर शनिबार मात्रै राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका अर्थशास्त्री डा स्वर्णिम वाग्लेले टिकट
सबै पढ्नुहोस