प्रचण्डमाथि खनिए ओली
बैशाख २५, २०८०काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि खनिएका छन्। सोमबार राष्ट्रिय युवा संघको बैठकलाई सम्बोधन गर्दै ओलीले पूर्वी नेपालमा आफूमाथि भएको ढुंगामुढा र नक्कली भुटानी शरणार्थी प्रकरणबारे प्रधानमन्त्री प्रचण्डको चर्को आलोचना गरेका हुन्। ‘मलाई पूर्वमा ढुंगामुढा भयो। प्रचण्डजीले फोन गर्नुभयो। आफ्नै स्वार्थका कुरा गर्नुभयो तर तपाईंमाथि आक्रमण भए
सबै पढ्नुहोस