राउन्ड टेबल नेपालद्वारा हजार विद्यार्थीलाई छात्रवृत्ति
बैशाख १३, २०८०काठमाडौँ- राउन्ड टेबल नेपालले हजार छात्रछात्राहरुलाई एकैसाथ छात्रवृद्धि वितरण गरेको छ । काठमाडौं, विराटनगर, धनगढी, हेटौंडा, विरगन्जलगायत १२ वटा सहरमा कार्यक्रम आयोजना गरी छात्रवृद्धि प्रदान गरेको हो । काठमाडौंको शंखरापुर नगरपालिकास्थित जुनकिरी सामुदायिक विद्यालयमा बुधबार आयोजित कार्यक्रममा प्रतिनिधिसभाकी उपसभामुख इन्दीरा रानामगरले छात्रवृत्ति वितरण गरिन् । सो
सबै पढ्नुहोस