ग्लोबल टी–२० लिग : सन्दिपको टिमबिरुद्ध दिपेन्द्रको टिमको जित
साउन ६, २०८०काठमाडौं - क्यानडामा जारी ग्लोबल टी २० क्रिकेट लिगमा दिपेन्द्रसिंह ऐरीको टिम मोन्ट्रेल टाइगर्सले सन्दिप लामिछानेको टिम सुर्रेलाई विकेटले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुर्रेले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ३६ रन बनायो । सुरुवात राम्रो गर्न नसकेको सुर्रेले मात्र नौं रन हुँदा पहिलो विकेट गुमायो ।
सबै पढ्नुहोस