आईपीएल २०२४ : रुतुराज गायकवाड़ चेन्नईका नयाँ कप्तान
चैत ८, २०८०काठमाडौं- चेन्नई सुपर किंग्सले आइपिएल-२०२४ को पूर्व सन्ध्यामा ठूलो परिवर्तन गरेको छ । चेन्नईले भारतका पूर्व ब्याट्सम्यान महेन्द्र सिंह धोनीको कप्तानी बाट हटाएर रुतुराज गायकवाडलाई टोलीको कप्तान बनाइएको छ । सन् २०२४ को आइपिएलमा धोनीले टोलीको कप्तानी गर्ने छैनन् । गायकवाड चेन्नईका विस्फोटक ब्याट्सम्यान हुन् । रुतुराजले सन् २०१९ मा चेन्नई सुपर किंग्सबाट आइपिएलमा डेब्यु गरेका थिए । उनले आइपिएलम
सबै पढ्नुहोस